रुकुम पश्चिमको सोती घटनाको दुई वर्ष : जातीय हिंसा विरुद्ध जुम्लामा प्रदर्शन

जुम्ला : जुम्लामा जातीय हिंसा विरुद्ध प्रदर्शन गरिएको छ। रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो। उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएकाे छ।त्यस्तै जुम्लाका युवा धनराज सुनारको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्ड सहित युवाले सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जातीय हिंसालाई अन्त्य गर्न जोडदार माग गरेका हुन्।मंगलबार प्रदेशव्यापी रुपमा सोती घटनाका सन्दर्भमा प्

सम्बन्धित सामग्री

मिथ्या सूचनाले मलजल गरेको मणिपुरको हिंसा

११ साउन, काठमाडौं । मे महिनादेखि भारतको मणिपुरमा मेइती र कुकी समुदायबीच भड्किएको जातीय हिंसा अझै साम्य भएको छैन । हिंसा भड्किएसँगै सरकारले त्यहाँ इन्टरनेट कटौती गरेको थियो । तर विभिन्न माध्यमबाट मिथ्या सूचना अझै पनि फैलिरहेको छ । जसले मणिपुरको जातीय हिंसा थप भड्काउने काममा सहयोग पुर्‍याएको छ । मणिपुरको हिंसामा दुई महिलामाथि भीडले […]

भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न ह्युमन राइट्स वाचको आग्रह

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ । विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ । हिं...

मणिपुरमा जातीय हिंसा : नेपाली भाषी सुरक्षित

पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको …

‘नवराज विकको आमाबुवाको आँखाबाट हेर्दा नेपालमा सामाजिक न्याय छैन’

कानुनमा जातीय हिंसा अन्त्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन्। बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार ‘सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?’ विषयक सत्रका...

‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’

काठमाडाैं । अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ’ विषयक सत्रका वक्ताले जातीय हिंसासम्बन्धी कानुन उत्कृष्ट भए पनि कार्यान्वयन फितलो भएको बताएका हुन् । अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यले विगतको तुलनामा अन्य […]

'कानुनमा जातीय हिंसा अन्त्य भए पनि कार्यान्वयन फितलो'

कानुनमा जातीय हिंसा अन्त्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेशनले पोखरामा आयोजना गरेको दसौं नेपाल लिटरेचर फेस्टिबलको 'सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?' विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् ।

सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ ?

कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् ।

सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ ?

पोखरा – कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन्। बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको बताए। पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो। छलफलमा […]

सुडानमा नेपाली शान्ति सैनिकलाई राष्ट्रसंघका महासचिवको कदरपत्र

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानमा जातीय हिंसा रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली सैनिक अधिकृतलाई प्रशंसापत्र पठाएका छन् । शान्ति स्थापक नेपाली सेनाका प्लाटुन कमान्डर क्याप्टेन विज्ञान विष्टलाई...

दक्षिणी सुडानमा जातीय हिंसा, २२ जनाको मृत्यु

काठमाडौं । जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु...