'कानुनमा जातीय हिंसा अन्त्य भए पनि कार्यान्वयन फितलो'

कानुनमा जातीय हिंसा अन्त्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेशनले पोखरामा आयोजना गरेको दसौं नेपाल लिटरेचर फेस्टिबलको 'सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?' विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् ।

सम्बन्धित सामग्री

‘नवराज विकको आमाबुवाको आँखाबाट हेर्दा नेपालमा सामाजिक न्याय छैन’

कानुनमा जातीय हिंसा अन्त्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन्। बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार ‘सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?’ विषयक सत्रका...

‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’

काठमाडाैं । अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ’ विषयक सत्रका वक्ताले जातीय हिंसासम्बन्धी कानुन उत्कृष्ट भए पनि कार्यान्वयन फितलो भएको बताएका हुन् । अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यले विगतको तुलनामा अन्य […]

रुकुम पश्चिमको सोती घटनाको दुई वर्ष : जातीय हिंसा विरुद्ध जुम्लामा प्रदर्शन

जुम्ला : जुम्लामा जातीय हिंसा विरुद्ध प्रदर्शन गरिएको छ। रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो। उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएकाे छ।त्यस्तै जुम्लाका युवा धनराज सुनारको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्ड सहित युवाले सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जातीय हिंसालाई अन्त्य गर्न जोडदार माग गरेका हुन्।मंगलबार प्रदेशव्यापी रुपमा सोती घटनाका सन्दर्भमा प्