‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’

काठमाडाैं । अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ’ विषयक सत्रका वक्ताले जातीय हिंसासम्बन्धी कानुन उत्कृष्ट भए पनि कार्यान्वयन फितलो भएको बताएका हुन् । अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यले विगतको तुलनामा अन्य […]