तीन प्रतिनिध तथा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ दाङको तीन वटै क्षेत्रमा वाम गठबन्धन अगाडि छ । प्रदेशसभातर्फ भने...पूरा पढ्नुहोस् »
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ । समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ । […]
काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ । समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ […]
सत्तारुढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...
पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनका साझा उम्मेदवार आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १४ हजार ३८४ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले […]
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (प्रदेश–१ खुला २) पदको मतपरिणाम आज सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणामअनुसार अमृत अर्याल २३८९ मत र राजिव कोइराला २१५२ मत सहित निर्वाचित भएका छन् । उनीहरुका निकटम् प्रतिष्पर्धी आनन्द सन्तोषी राईले २०८१ मत ल्याए । यसैगरी अन्य उम्मेदवार अनिल कृष्ण प्रसाईले १४२२, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत प्राप्त गरेको समितिले जनाएको...
स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि मनरा सिस्वा नगरपालिका–१० को मतपरिणाम उल्टिएको छ । पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । आइतबार भएको पुनः मतगणनामा रायले हालका अरुणकुमार चौधरीलाई...
लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ भने मतदान अन्तिम चरणमा पुगेको छ ।प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) म
दाङ - लुम्बिनी प्रदेशमा भइरहेकाे राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका लागि दाङको घोराहीमा रहेकाे कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।
प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ...