श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

काठमाडौं : साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए।  दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री…

सम्बन्धित सामग्री

नेपाल आइपुगे साउदी राजकुमार, यस्तो छ भेटघाटको तालिका

काठमाडौँः साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका लागि उनी सोमबार श्रीलंका हुँदै नेपाल आएका हुन्। अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका छन्। दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण…