विश्व युक्रेनको साथमा छ : राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन्। हेगमा इन्भिक्टस गेम्सको उद्घाटन समारोहमा राजकुमार ह्यारीले युद्धग्रस्त युक्रेनप्रति आफ्नो साथ रहेको जनाउँदै युक्रेनी टिमलाई सम्बोधन गरेर भने, ‘हामी तपाईँहरुको साथमा छौँ । विश्व तपाईँहरुको सहयोगका लागि एकीकृत भएको छ । तर पनि सहयोग अझै बढी चाहिएको छ ।’ चोटग्रस्त भएर अंगभंग भएका सैन्य भेट्रान्सबीचको प्रतिस्पर्धात्मक […]

सम्बन्धित सामग्री

बेलायती राजकुमार ह्यारी भन्छन्– सम्पूर्ण विश्व युक्रेनको साथमा छ

बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् ।

मेघन–ह्यारीले ल्याएको विश्व तरंग

दुनियाँ आज पद, प्रतिष्ठा र सम्मानका लागि मरिहत्ते गरेको हामीले देखेका छौँ। राजदरबारको सुखसयल, राजसी ठाँटबाँटमा रमाइरहेका नवविवाहित युवा राजकुमार ह्यारी र मेघनको जोडीले एकाएक सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिने घोषणा गरेसँगै विश्व तरंगिएको थियो, समाचारहरूमा।