नोभेम्बर ८ पछि अमेरिका प्रवेशमा भ्याक्सिन अनिवार्यको नियमबारे ७ प्रश्नको जवाफ

आगामी नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलाईमात्र अमेरिका प्रवेश दिइनेछ, अन्यले प्रवेश पाउनेछैनन् । कस्ता व्यक्ति अमेरिका आउन पाउनेछन् ? भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलेमात्र अमेरिका प्रवेश पाउनेछन् । जसको अर्थ एउटामात्र डोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको डोज लगाएको १४ दिन र अन्य भ्याक्सिनको दोश्रो […]

सम्बन्धित सामग्री

मसित मेरा साथीहरूको प्रश्नको जवाफ छैन

राजनीतिमा लागेको एक वर्ष बढी भयो। राजनीतिमा लाग्नु अघि मेरो राजनीतिक रूचिका बारेमा साथीहरूलाई थाहा थियो। उनीहरुलाई यो पनि थाहा थियो ‘राजनीति मेरो रूचिभन्दा माथिको विषय थियो। ती निकट साथीहरूमध्ये केही अहिले नेपालमा छन्, धेरैजसो विदेश’ अमेरिका, अष्ट्रेलिया यस्तै यस्तै। राजनीतिमा लागेको थाहा भएपछि साथीहरू भन्थे– ‘ट्रयाक चैं भेट्टाइस्, अब गन्तव्य पुग्नुपर्छ।’ देश बनाउने भनेको […]

प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणसँग सम्बन्धित प्रश्नमा शाहरुख खानको रोचक जवाफ

बलिउड अभिनेता शाहरुख खानले फिल्म उद्योगमा ३१ वर्ष पूरा गरेका छन् । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ २५ जुन १९९२ मा रिलिज भएको थियो । यस अवसरमा शाहरुख खानले #AskSrk ह्यासट्यागको साथ ट्वीटरमा फ्यानका प्रश्नको जवाफ दिए । शाहरुख खान आफ्नो अभिनय, रोमान्टिक छविको साथसाथै उनको मजाक जवाफका लागि पनि परिचित छन्। यस्तो अवस्थामा आइतवार […]

प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भयो : सभापति निरौला

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित भएका छन् । यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री

काठमाडौँ । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण

२ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी […]

परराष्ट्रमन्त्रीको आग्रह : प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे शंका नगर्नुस्

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे शंका गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि प्रधानमन्त्री देउवाको भेटघाट र भ्रमण स्वाभाविक भएको बताएका हुन्। असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। सम्झौता मात्रै नभइ प्रधानमन्त्रीको भ्रमणसमेत रोक्नुपर्ने आवाज उठेका वेला मन्त्री

‘फिनल्यान्ड नेटोको सदस्य बन्नु रुसका लागि खतराको घन्टी’

फिनल्यान्ड उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य बन्नु आफ्ना लागि सामरिक खतराको घन्टी भएको रुसले जनाएको छ। रुसले युरोपमा गरिने नेटोको विस्तारले युरोप र विश्वलाई असन्तुलित बनाउने चेतावनी पनि दिएको छ।फिनल्यान्ड अमेरिका नेतृत्वको सामरिक संगठन नेटोको सदस्यता लिने प्रक्रिया शुरु गर्न लागेको वेलामा रुसले अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुलाई यस्तो चेतावनी दिएको हो।पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रुसका विदेश प्रवक्ता दमित्री पेस्कोवले नेटोको सदस्यता लिनका लागि फिनल्यान्डले उठाएको कदमले प्रतिकारा

चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा : परराष्ट्र प्रवक्ता

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताएका छन। प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेका हुन् । उनले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको […]

एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन: अमेरिका

अमेरिकाले नेपालको संविधान मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताभन्दा माथि रहेको जनाएको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ फर्काएकी हुन् । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारबाट प्राप्त एकिकृत स्पष्टीकरण प्रश्नमा मिलेनियम च्यालेन्ज कर्पोरेशनका जवाफहरूResponses by @MCCgov to consolidated clarification questions frm gov't of […]