‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

काठमाडौं । आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् । यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको यसपटकको भ्रमण चाहिं […]

सम्बन्धित सामग्री

नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् । प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् । ‘ब्युटी विथ अ पर्पस […]

समाज सेवामा मिस नेपाल वर्ल्ड जोशी

मिस नेपाल वर्ल्ड –२०२२ प्रियङ्का रानी जोशीले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्नुभएको छ । आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ का लागि जोशीले सहयोगी हात अघि बढाउनुभएको हो । उहाँले विद्यालयको मर्मत र स्थानीयलाई उद्यमशीलताका सिप पनि बाँड्नुभयो । कुल ८० घर रहेको गाउँका १६ घर होमस्टेका लागि प्रयोगमा छन् ।

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजनामा रोटरी क्लब काष्टमण्डपले सघाउने

काठमाडौं । सामाजिक संस्था रोटरी क्लब अफ काष्टमण्डपले विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाको लागि सहयोग गर्ने भएको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजर र संस्थाबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई संस्थाले नारी सशक्तीकरण, सामाजिक परियोजनाका लागि सहकार्य लगायतका क्षेत्रमा काम गर्नेबारे एमओयू साइन भएको हो […]

मिस नेपाल प्रियंकाको पहलमा दुर्गम चेपाङ गाउँमा बल्यो बिजुली

काठमाडौं । मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ । मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् । नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुर्‍याएकी हुन् । यसै साता विद्युत परीक्षण प्रसारण […]

मिस वर्ल्ड तयारीका लागि अमेरिका उडिन् प्रियंका (तस्वीरसहित)

काठमाडौं । मिस नेपालको ताज जितेपछि प्रियंकारानी जोशी पहिलो विदेश भ्रमणमा निस्किएकी छन् । उनी मंगलबार बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडिन् । दुई योजना लिएर उनी न्युयोर्क उडेकी हुन् । पहिलो– मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र दोस्रो– आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु । त्रिभुवन […]

विश्वसुन्दरी प्रतियोगितामा नेपाली चेली

नेपाली चेली अनुष्का श्रेष्ठले लन्डनको एक्ससेलमा भएको विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड–२०१९) मा तीनवटा उपाधि जित्न सफल भइन् । मिस वल्र्ड नेपाल–२०१९ मा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ १२ औँ स्थानसम्म पुग्न सफल भइन्, तर अन्तिम ५ स्थानमा भने पुग्न सकिनन् । मिस वल्र्ड नेपालमा सबैभन्दा महत्वपूर्ण मानिने शीर्षक उपाधिहरू अनुष्काले जित्न सफल भइन् । ब्युटी विथ पर्पस अवार्ड, मल्टिमिडिया अवार्ड र हेड टु हेड उपाधि अनुष्काले जितेकी हुन् ।

प्रियङ्कारानी जोशी समाजसेवामा

मिस वल्र्डको विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। मिस नेपाल वल्र्ड प्रियङ्कारानी जोशीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर उक्त गाउँमा बिजुली पु-याउनुभएको हो। विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुने भएका छन्।