धनुषाका कर अधिकृतमाथि अख्तियारको मुद्दा

काठमाडौं, १० असार । धनुषा आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालमाथि अख्तियारले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । ढकालमाथि सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा […]

सम्बन्धित सामग्री

कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले ६ जना विरुद्ध मुद्दा दायर गरेको छ। भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै कार्यालयले ६ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दर्ता […]

कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो […]

कर छल्ने दुईजना विरुद्ध १७ करोड जरिवाना दाबी गर्दै मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले साढे ८ करोड रूपैयाँ कर छलेको आरोपमा काठमाडौं महानगरपालिका-२७ स्थित श्री अन्तरा इन्टरनेशनलविरुद्ध मुद्दा दर्ता गरेको छ।कर छलीका मतियारहरू कम्पनीका लेखापरीक्षक डोटी दिपायल सिलगढी नगरपालिका-४ का गणेशबहादुर केसी र धनुषा लक्ष्मीनियाँ गाउँपालिका-६ का श्यामसुन्दर यादवविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ।विभागका अनुसार उक्त कम्पनीले राजस्व चुहावट गर्न नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तथा आय विवरण तयार गरी तिर्नुपर्ने कर नतिरेको

कोकाकोला उत्पादक कम्पनी बोटलर्सविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]

आईटी कम्पनीहरुमाथि १८ करोड २७ लाख कर छलीको मुद्दा

२१ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा  विभिन्न आईटी कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । कर छल्ने आईटी कम्पनीहरुविरुद्ध विभागले सवा १८ करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो । विभागका अनुसार ब्रिङ मिडिया डिष्ट्रब्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, कम्पनीका व्यवस्थापक सुरेन्द क्षेत्री र अर्का व्यवस्थाक […]

मुद्दा फिर्ता लिएर कर तिर्ने व्यवस्था पुस मसान्तसम्म लागू हुने

काठमाडौं, पुस ८। सरकारले निर्धारण गरेको करमा असन्तुष्टि जनाउँदै दायर गरिएको मुद्दा फिर्ता लिएर कर तिर्न चाहेमा त्यस्ता करदाताले थप १ महीना समय पाउने भएका छन् । विभिन्न कर कार्यालयबाट निर्धारित कर रकममा चित्त नबुझेर प्रशासकीय पुनरवलोकनका लागि निवेदन दिएका र अदालत तथा राजस्व न्यायाधिकरणमा मुद्दा दर्ता गराएका करदाताले मुद्दा फिर्ता लिन पुस मसान्तसम्मको समय […]

कर विवादको मुद्दा फिर्ता लिने समय थप

सरकारले कर विवादको मुद्दा फिर्ता लिने समय थप गरेको छ। मंसिर मसान्तसम्म रहेको म्याद एक महिना थप गरी पुस मसान्तसम्म पुर्‍याइएको हो । राजस्व न्यायाधीकरणमा अध्यक्ष नभएको भन्दै सरकारले समय थपेको जनाएको छ । जुन सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनबाट कर विवादमा मुद्दा दायर गरेका करदाताले मुद्दा फिर्ता लिए छुटको व्यवस्था गरेको छ।  यसरी मुद्दामा गएका व्यवसायीहरुको मुद्दा धेरैजसो राजस्व न्यायाधीकरणमा छ। हाल न्यायाधीकरणको अध्यक्ष पद खाली रहेको छ। अध्यक्ष नियुक्त  गर्न समय ला...

आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध मुद्दा दायर

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए अनुसार आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको छ।ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको बताइएको छ।आयोगका प्रवक्त

नक्कली बिल प्रयोग गरेर १ अर्ब कर छली, लेखापरीक्षक विरुद्ध समेत मुद्दा

काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो । विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका