काठमाडौं, पुस ८। सरकारले निर्धारण गरेको करमा असन्तुष्टि जनाउँदै दायर गरिएको मुद्दा फिर्ता लिएर कर तिर्न चाहेमा त्यस्ता करदाताले थप १ महीना समय पाउने भएका छन् । विभिन्न कर कार्यालयबाट निर्धारित कर रकममा चित्त नबुझेर प्रशासकीय पुनरवलोकनका लागि निवेदन दिएका र अदालत तथा राजस्व न्यायाधिकरणमा मुद्दा दर्ता गराएका करदाताले मुद्दा फिर्ता लिन पुस मसान्तसम्मको समय […]