विप्लव–प्रकाण्डसहितका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भ...

सम्बन्धित सामग्री

गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, पुस १० । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । केहिबेरमा सुरु हुने सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित राख्न कांग्रेस शीर्ष नेताहरु विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सरकारको पहिलो चरणको नेतृत्व लिन कांग्रेस र माओवादीले आ–आफ्नो दाबी गर्दै आएका छन् […]

गठबन्धनभित्रको समस्या समाधान गर्न नेताहरु छलफलमा

कर्णालीमा सत्तारुढ गठबन्धनबीच उत्पन्न समस्यालाई लिएर गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही छलफलमा जुटेका हुन् ।तीन जनाबीचको छलफल दिउँसो तीन बजेटबाट सुरु भए पनि अहिलेसम्म टुङ्गिसकेको छैन । एकीकृत समाजवादी संसदीय दलका नेता शाहीले अहिले पनि बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । सभामुख

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरु आन्तरिक छलफलमा

नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा  निर्

सभापतिको उम्मेदवार छान्न पौडेलसहितका नेताहरु छलफलमा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् । बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल […]

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बालुटारमा सुरु भएको छ। हाल सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ।छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ।उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।

एमाले बैठकअघि दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं : नेकपाको एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुअघि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। दुवै पक्षका नेताहरुबीच बैठकअघि ललितपुरको एक होटलमा छलफलमा जुटेका हन्। छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायत नेताहरु छन्। माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत सहभागी छन्। शुक्रबार नेता नेपाल समूहले बहिष्कार गरेको बैठकमा ओलीले पर्सि सोमबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन गर

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण