एमाले बैठकअघि दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं : नेकपाको एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुअघि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। दुवै पक्षका नेताहरुबीच बैठकअघि ललितपुरको एक होटलमा छलफलमा जुटेका हन्। छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायत नेताहरु छन्। माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत सहभागी छन्। शुक्रबार नेता नेपाल समूहले बहिष्कार गरेको बैठकमा ओलीले पर्सि सोमबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन गर

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई छलफलमा बोलाइन्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलमा बोलाएकी छन् । सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरूलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली काँग्रेसका […]

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै […]

एमाले र माओवादी सांसद आन्तरिक छलफलमा

बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।  बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् । ‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’एमाले उपाध्

गठबन्धन गर्न एमाले पनि आन्तरिक छलफलमा

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्र

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल,

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली

नेकपा एमाले दशौं महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरेपनि हुन सकिरहेको छैन। सहमतिका लागि भन्दै एमालेको...

संसद् अवरोध खुलाउन सभामुख सापकोटा एमाले नेताहरुसँग छलफलमा

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारी र प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन् । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा अवरोध गरेपछि सभामुख एमाले सांसदहरुसँग छलफलमा बसेका हुन् । उक्त छलफलमा सरकारको तर्फबाट कानून, न्याया […]

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था द...