प्रचण्डका ‘घरभेटी’ले अलपत्र पारे भत्केपाटी–नगरकोट सडक

२ वैशाख, भक्तपुर । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयबासी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर स्थानीयबासीले …

सम्बन्धित सामग्री

सडक सुरक्षा कानुन अलपत्र

सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।...

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

३० असोज, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक […]

ठेकेदारको लापरबाहीले दुनै–ल्यासिक्याप सडक अलपत्र

ठेकेदारको लापरबाहीले उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने दुनै–ल्यासिक्याप सडक अलपत्र परेको छ । भेरी करिडोरअन्तर्गत पर्ने सो सडक निर्माणको ठेक्का पाएको सूर्य श्रेया शान्तिदेवी जेभी काठमाडौंले लापरबाही गर्दा सडक अलपत्र परेको...

३७ वर्षमा पनि अलपत्र सेरी पान्तडी सडक

कालिकोटको सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको छ। काम सुरु गरेको ३७ वर्ष बित्दा पनि पूरा नहुँदा सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको हो।...

महुरे–फोक्सिङटार सडक खण्ड अलपत्र

सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार ४९ किमि सडक कालोपत्रे निर्माणकार्य दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदारका कारण उदयपुर–गाईघाट–दिक्तेल–सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र अवस्थामा रहेको हो ।सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक खण्ड २०७७ साल असारमा पूरा गर्ने गरी भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी तथा देवनारायण पवन/मैनाचुली खाम्पाचे जेभीले ठेक्का लिएको २२ किलोमिटर सडकको कालोपत्रे काम अलपत्र अवस्थामा […]

ठेकेदारको लापरबाहीले सडक अलपत्र

गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् […]

ठेकेदारको लापरबाहीले सडक अलपत्र

गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् […]

लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी – जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र […]

ठेकदारको लापरबाहीले म्याग्दीका मुख्य सडक अलपत्र

म्याग्दीको मुख्य सडक पहुचवाल ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा पुगेका छन् । पटक–पटक म्याद थप गरेर निर्माण ब्यवसायीलाई काम गर्ने पूर्वाधार विकास कार्यालयले वातावरण मिलाएरपनि मजदुर र उपकरण प्रयोग नगर्दा मुख्य सडक अलपत्र बन्न पुगेका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण ब्यवसायीको लापरबाहीले जिल्लामा ७ वटा भन्दा बढी मुख्य सडक भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि […]

ठेकेदारको लापरवाहीले धनगढीमा सडक निर्माण अलपत्र

धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।असार मसान्तभित्रै सम्पन्न गर्ने गरी दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भने अझै सुरु भएको छैन। स्थानीयले पटक पटक सडक निर्माणका लागि ठेकेदारलाई आग्रह गर्दा पनि कु