फाेहाेरमा राजनीति गरेर बालेनलाई हराउने खेल हुदैंछ: रवि लामिछाने

'कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनाैं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ', उनले भने।

सम्बन्धित सामग्री

रवि लामिछाने पक्राउविरुद्ध ‘निलो क्रान्ति’को सट्टा रास्वपाको ‘प्रतिरोधी' आन्दोलन

सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेर रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छँदा रास्वपा नेता कार्यकर्ता र समर्थकहरू पक्राउको प्रतिरोधमा सडकमा उत्रिएका छन् । केही ठाउँमा सडकमै टायर बाले । सडक अबरुद्ध पारे ।सुसंस्कृतयुक्त राजनीति गर्ने भन्ने रास्वपाका नेता कार्यकर्ता र समर्थकहरूबाट भएको यस्तो प्रदर्शनशैलीप्रति रास्वपाकै केन्द्रीय...

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ।

सरकारले निषेधको राजनीति गरेको भन्दै रवि लामिछाने आक्रोशित

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुर्गा प्रसाईँको आन्दोलनमा सरकारले निषेधको राजनीति गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उक्त गतिविधिले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित भएको बताएका हुन् । सबैले रोजेको बाटो एकै हुनुपर्छ भन्ने नरहेको […]

कारबाहीमा रवि लामिछाने : राजनीतिक विकल्प र न्यायको सर्वोच्चता स्थापित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछिनेलाई उहाँको संघीय सांसद पद तथा गृहमन्त्रीको जिम्मेवारीबाट अपदस्थ हुनेगरी सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएपछि एकसाथ दुई तथ्य प्रमाणित भएका छन्– कार्यपालिकाको ठूलो पदमा रहेको व्यक्तिमाथि पनि कानुनी कारबाही हुन्छ र जनताको मन जित्नेगरी राजनीति गर्ने हो भने ६ महिनामै बिना हत्या–हिंसा सत्तामा पुग्ने बाटो निर्माण हुनसक्छ । […]

बालेन डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन्।उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन्।राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको तर अहिले भने उनीहरुको काम घिनलाग्दो भएको उनले बताए।उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको समेत बताए।

रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्वतन्त्रको नाममा राजनीति गर्नेहरू देश बिगार्ने भँडुवा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले रवि लामिछाने प्रति लक्षित गर्दै त्यस्तो बताएका हुन । उनले त्यस्ता पार्टीहरुमा नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले देश चलाउन नसक्ने दाबी समेत गरे । […]

रवि लामिछानेको अस्पष्ट राजनीति र अनुत्तरित प्रश्नहरू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् । काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् । वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी […]

रवि लामिछाने र मेयर साम्पाङबीच भेट

काठमाडौँ। संचारकर्म छाडेर राजनीति सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट भएको छ। लामिछाने र साम्पाङबीच शुक्रबार धरान उपमहानगरपालिकाको कार्यकक्षमा भेट भएको हो।

रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?

टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने  जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी

राजनीति पत्रकारिता जस्तो रहेनछ : रवि लामिछाने

काठमाडौं : मंगलबार मात्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राजनीति पत्रकारिता जस्तो नभएको बताएका छन्।काठमाडौँको राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक इमान भएको जो कसैले पनि गर्न सक्ने बताएका हुन्।राजनीतिक पत्रकारिता र समाजसेवा जस्तो नहुने उनले स्पष्ट पारे। 'राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सामान्य सर्वसाधारणका लागि पहुँचको विषय नै होइन भनेर यसलाई अचम्मको विषय बनाइयो', उनले भने, 'राजनीतिलाई सफा गर्न म आफैँ राज