कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर एजेन्सीलाई बाइडनको निर्देशन

१३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति जारी गर्दै बाइडनले कोरोना भाइरसको उत्पत्तिको विषयमा आफ्नो प्रयास बढाउन …

सम्बन्धित सामग्री

कुन दलले कति सिट जित्दैछन् ? यस्तो छ सुरक्षा निकायको पहिलाे आन्तरिक प्रतिवेदन

गुप्तचर विभाग स्रोतका अनुसार, कांग्रेसले बढीमा ७२ सिट जित्नेछ । प्रहरीको विशेष ब्युरोको आन्तरिक प्रतिवेदन पनि कांग्रेसले ६५ देखि ७० को आसपासमा जित्ने छ । ब्युरोको रिपोर्ट अनुसार दोस्रो हुने दल एमालेले ३५ देखि ४० सिटको हाराहारीमा प्रत्यक्ष जित्ने उल्लेख छ ।

रुसले युक्रेनमा युद्ध लम्ब्याउन चाहन्छ : अमेरिका

२८ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो । युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो । अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख […]

रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको युक्रेनी गुप्तचरले दाबी

युक्रेनका मिलिटरी इन्टेलिजेन्सका प्रमुखले पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले भनेका छन्, रूस ‘उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ ।’ उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि बताए । […]

इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट

काठमाडौँ– इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ । समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको […]

कोरोनाको उद्गमस्थलबारे तीव्र छानविन गर्न बाइडेनको निर्देशन

अमेरिकी राष्ट्रपति जोड बाइडेनले कोरोनाको उद्गमस्थलबारे तीव्र छानविन गरेर ९० दिनभित्र रिपोर्ट पेश गर्न गुप्तचर निकायहरुलाई निर्देशन दिएका छन् । यसअघि चीनको उहान इन्स्टिच्युट अफ भिरोलोजीमा कार्यरत धेरै अनुसन्धानकर्ताहरु नोभेम्बर २०१९ मा बिरामी भएको तथ्य अमेरिकी गुप्तचरहरूले फेला पारेको थियो । त्यसयता, भाइरसको उद्‍गमबारे अझै गहिरोसँग अध्ययन गर्नका लागि बाइडेन प्रशासनमाथि जनदबाब परिरहेको छ ।यो भाइरस जनावरबाट फैलियो वा प्रयोगशालाबाट भन्ने विषयमा पनि स्पष्ट जाँच गर्न उनले गुप्तचर निकायहरूलाई न

अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक

साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ । गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो ।

साउदीका युवराजको आदेशमा पत्रकार खशाेग्गीकाे हत्या : अमेरिकी गुप्तचर

काठमाण्डाै - पत्रकार जमाल खशाेग्गीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ ।  राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशाेग्गीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशाेग्गीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् ।  पत्रकार खशाेग्गी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका ...