युक्रेनका मिलिटरी इन्टेलिजेन्सका प्रमुखले पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले भनेका छन्, रूस ‘उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ ।’ उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि बताए । […]