गुप्तचर विभाग स्रोतका अनुसार, कांग्रेसले बढीमा ७२ सिट जित्नेछ । प्रहरीको विशेष ब्युरोको आन्तरिक प्रतिवेदन पनि कांग्रेसले ६५ देखि ७० को आसपासमा जित्ने छ । ब्युरोको रिपोर्ट अनुसार दोस्रो हुने दल एमालेले ३५ देखि ४० सिटको हाराहारीमा प्रत्यक्ष जित्ने उल्लेख छ ।