अमेरिकी कूटनीतिज्ञ, गुप्तचर र अन्य कर्मचारीको स्वास्थ्यमा असर पारिरहेको रहस्यमयी ‘हवाना सिन्ड्रोम’ ले विश्वभर सनसनी मच्चाइरहेको छ। यसबारेको नयाँ रिपोर्टले मध्य एसियामा भएका घटनाहरुमाथि संदेश प्रकट गरेको छ।
गत जुलाई २० मा एनबीसीले एक रिपोर्ट प्रकाशित गर्दै किर्गिस्तानमा एकभन्दा बढी अमेरिकीमा यसको लक्षण देखा परेको र जसमा एक बच्चसमेत रहेको…