सुरुङमार्गमा उल्झन

राजधानी नजिकैको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण केही दिनदेखि ठप्पै भएका समाचारहरू आइरहेका छन् । निर्माणस्थल वरपरका स्थानीयको मागमा राज्य वा सम्बन्धित निकायबाट बेवास्ता भएपछि अवरोध गरिएको भनिएको छ । यसमा राज्यले तत्काल चासो दिएर समस्या समाधानतिर लाग्न आवश्यक छ ।

सम्बन्धित सामग्री

कागजी परिवर्तनले व्यावहारिक उल्झन

काठमाडौं, फागुन ७ । २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँराणाशासनको अन्त्य भई देशमा प्रजातन्त्रको उदय भएको थियो। राणाशासनकाल छँदै २००४ सालमा तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले ‘नेपाल सरकार वैधानिक कानुन’ जारी गरेको संविधानको आयु अन्त्यन्तै छोटो रह्यो। २००७ चैत १७ माराजा त्रिभुवनको मन्त्रिमण्डलमा ‘नेपालको अन्तरिम शासन विधान, २००७’ जारी गरिएको थियो। जसमा ७ भागर ४६ धारा […]

गठबन्धन सत्ता राजनीति : तालमेलमा सहमति, बाँडफाँटमा उल्झन

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

काठमाडौं, साउन १८। आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरे

नेविसंघको  तदर्थ समिति गठनमा उमेर हदको उल्झन

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनमा उमेरहदको ‘उल्झन’ देखिएको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै ३२ वर्षे उमेरहदको विवाद जन्मिएको छ । सभापति शेरबहादुर देउवाले ३२ वर्षमाथिकालाई...

कविता : उल्झन

लच्छाबाट छुट्टिएको धागोएकपटक अल्झिएपछिथुप्रै गाठाहरू बन्दा रहेछन् ! गाँठाहरुकुनै सहजै फुक्दा रहेछन्कुनै फुकाउनुपर्ने रहेछदु:ख गरेरकुनै फुक्नै नसक्ने गरीसमयसितै अल्झिएर बन्दा रहेछन्अझ ठुला गाँठाहरू !जस्तो कि हाम्रा बा’पैसा ऋण लिएर ऋण तिर्नुहुन्छआमा नुन पैंचो लिएर पैंचो तिर्नुहुन्छ अल्झिएको धागो जसरीअल्झिएको छ बार्दलीमा मकुराको जाल,अल्झिएको छ हुरीमाछानोको खरअनि अल्झिएको छ दाइजो नपाएरगौना कुरिरहेकी दिदीको वर । अल्झिएको […] The post कविता : उल्झन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हल नखुलेपछि उल्झन युट्युबमै रिलिज

परदेशमा नेपाली युवाले भोग्ने पीडा र दुःखका कथा समेटिएको फिल्म उल्झन युट्युबमा रिलिज गरिएको छ। राजु अधिकारीद्वारा निर्देशित यो फिल्म कोभिड महामारीका कारण थिएटरमा रिलिज हुन नसकेपछि युट्युबमा रिलिज गरिएको हो। आशुतोष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथा प्रस्तुत गरिएको छ। तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको […]

हलमा रिलिज हुन नसकेपछि युट्युबमा आयो ‘उल्झन’

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ । कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो । विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको यो चलचित्रलाई आशुतोष फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको यो चलचित्रमा […]

थिएटर अगाडि युट्युवमा ‘उल्झन’

कोरोना लगायत विभिन्न कारणले प्रचार–प्रसार गरेर पनि सार्वजनिक प्रदर्शनमा आउन नसकेको फिल्म ‘उल्झन’ सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक प्रदर्शनको माहोल अनिश्चित भएपछि युट्युबमार्फत सार्वजनिक गरेको हो ।विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखको कथामा बनेको फिल्म राजु अधिकारीले निर्देशन गरेका हुन् । फिल्म थिएटर रिलिज निश्चित नभएको कारणले डिजिटल प्लेकार्ड युट्युवमा रिलिज गरिएको निर्माता हरि कार्कीले बताए ।आशुतोष फिल्मसको ब्यानरमा निर्मित, तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण