हल नखुलेपछि उल्झन युट्युबमै रिलिज

परदेशमा नेपाली युवाले भोग्ने पीडा र दुःखका कथा समेटिएको फिल्म उल्झन युट्युबमा रिलिज गरिएको छ। राजु अधिकारीद्वारा निर्देशित यो फिल्म कोभिड महामारीका कारण थिएटरमा रिलिज हुन नसकेपछि युट्युबमा रिलिज गरिएको हो। आशुतोष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथा प्रस्तुत गरिएको छ। तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको […]

सम्बन्धित सामग्री

रिलिज नतोकिएका फिल्महरु

काठमाडौँ- पछिल्लो समय फिल्महरु एकपछि अर्को गर्दै भटाभट रिलिज मिती तय गरिरहेका छन् । केहि समय यता नेपालमा देखिएको विदेशी फिल्मको दबदबासँगै हल संचालकले गर्ने व्यवहारका कारण नेपाली निर्मातालाई फिल्म रिलिज गर्न अप्ठ्यारो बढी रहेको छ । यसैले गर्दा पनि खाली डेटमा फिल्म रिलिज घोषणा भइरहेका छन् । तर, केही आश गरिएका फिल्महरुले अझै रिलिज […]

सिनेमा हल खुले, फेरि लागे ‘चपली हाइट ३’ र ‘कठपुतली’

१ फागुन, काठमाडौं । २७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् । शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका हुन् […]

पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी

कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागु हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् ।हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनु पर्नेछ । किनभने १ फागुनबाट केही   साता पुरानै फिल्म लाग्ने भएको छ ।चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएक

पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी

कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् । हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनुपर्नेछ । किनभने १ फागुनबाट केही   साता पुरानै फिल्म लाग्ने भएको छ ।चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएक

फेरि रिलिज होला त ‘चपली हाइट–३’ ?

‘चपली हाइट–३’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मको प्रदर्शन केही दिनमै स्थगित भएको छ । कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चलचित्र घर माघ १५ सम्म बन्द गर्ने निर्णयसँगै फिल्म रिलिज स्थगित भएको हो ।निर्माण युनिटले फिल्म हल खुलेसँगै फेरि ‘चपली हाइट–३’ रिलिज हुने बताउँछ । ‘फिल्मले समीक्षा र दर्शक राम्रो पाइरहेको थियो । कोरोनाको कारण हल बन्द भयो’ निर्देशक निकेश खड्काले भने, ‘फेरि हल खुल्ने बित्तिकै फिल्म लाग्छ

हल खुल्ने निर्णयसँगै बलिउडमा डेढ दर्जन बढी फिल्मको 'रिलिज डेट' भयो तय

भारतको महाराष्ट्र सरकारले कार्तिक ५ (२२ अक्टोबर) बाट फिल्म हल खोल्न दिने निर्णय गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेले गरेको घोषणासँगै धमाधम फिल्मका रिलिज मिति सार्वजनिक हुन थालेका छन्। सबैभन्दा पहिले रोहित शेट्टीले फिल्म 'सुर्यवंशी' को प्रदर्शन मिति घोषणा गरेका हुन्। अक्षयकुमार अभिनित फिल्म 'सुर्यवंशी' तिहारमा रिलिज हुनेछ। 'सुर्यवंशी' हलिउड…

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय

सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म रोजे निर्माताले

काठमाडौं । कोरोनाको महामारीका कारण विगत चार महिनादेखि सिनेमा हल बन्द छ । अहिले दुई दर्जनभन्दा बढी नयाँ नेपाली चलचित्र हल नखुलेकै कारण रिलिज हुन सकेका छैनन् । फिल्म हल कहिले खुल्ने भन्ने टुंगो हुन नसकेपछि नेपाली चलचित्रका निर्माताले आफ्नो फिल्मलाई डिजिटल प्लेटर्फम र डिसहोमको सशुल्क च्यानलबाट रिलिज गर्न थालेका छन् । यसैक्रममा शुक्रबार नयाँ […] The post सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म रोजे निर्माताले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सैफ अलि खानको ‘भुत पुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

कोरोनाको दोस्रो लहर बढेसँगै भारतमा लकडाउन भयो। जसकारण फिल्म हल बन्द भए। अब हल कहिले खुल्छ भन्ने टुंगो छैन। लकडाउन बढेसँगै रिलिज हुने भनिएका फिल्महरुले रिलिज मिति सारे। तर, यसैबीच अभिनेता सलमान खानले ठूलो कदम उठाए। उनी अभिनित ‘राधे : योर मोस्ट वान्टेड भाइ’ १३ मेमा ओटीटीमा रिलिज भयो। समीक्षात्मक…

सलमान खानको 'राधे' सिनेमा हल र ओटीटी दुवैबाट रिलिज हुने

काठमाडौं। सलमान खान अभिनीत चलचित्र ‘राधे : यर मोस्ट वाण्टेड भाइ’ १३ मे महिनामा नै रिलिज हुने भएको छ। इदको अवसर पारेर सिनेमा घरसँग डिजिटल प्लेटफर्ममार्फत् समेत प्रदर्शनमा आउनेछ। कोरोना सङ्क्रमण बढिरहेको बेला चलचित्रको रिलिज नरोकिने चलचित्र निर्माण पक्षले प्रष्ट्याएको छ। भारतका विभिन्न क्षेत्रमा सिनेमा हल बन्द छन्। यस्तो अवस्थामा केही सिनेमा घरसँगै ओटीटी प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्न लागिएको हो।