नेविसंघको  तदर्थ समिति गठनमा उमेर हदको उल्झन

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनमा उमेरहदको ‘उल्झन’ देखिएको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै ३२ वर्षे उमेरहदको विवाद जन्मिएको छ । सभापति शेरबहादुर देउवाले ३२ वर्षमाथिकालाई...

सम्बन्धित सामग्री

पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

दिपक बोहोरा, पाँचथर पाँचथरमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । पाँचथरको फिदिममा शनिबारको भेलालले सुमन लामाको अध्क्षतामा ११ सदस्यीय जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि पाँचथरलाई पनि बाटो खुलेको छ । जिल्ला खेलकुद विकास समितिका सन्तोष मोक्तानको अध्यक्षतामा अध्यक्षतामा […] The post पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन first appeared on Hamro Khelkud.

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।...

मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

४ फागुन, काठमाडौं । विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा […]

आदिवासी जनजाति महिला महासंघको तदर्थ समिति गठन

६ पुस, काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । संघको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले नभएको टिप्पणी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष […]

रेडक्रसमा तदर्थमाथि तदर्थ समिति, पुरानोको आपत्ति

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको तत्कालिन तदर्थ समितिले नयाँ तदर्थ समिति निर्माण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले आइतबार विज्ञप्ति जारी गर्दै विधान विपरीत जबरजस्ती नयाँ  तदर्थ समिति गठन गरिएको भन्दै आपत्ति जनाएका हुन्।‘विधान अधिवेशन गरी रुपान्तरणसहित निर्वाचन अधिवेशन गरेर निर्वाचित समितिलाई हस्तान्तरण गर्ने योजनाअनुसार अगाडि बढिरहेको वर्तमान तदर्थ समिति विरुद्ध भएको सत्ता राजनीतिको खेलको घोर भत्सर्ना गर्दछौं’,अध्यक्ष तिम्सि

नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन

काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो (बुधबार)को बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्राध्यापक नेपाल सोसाइटीका पूर्व उपाध्यक्ष हुन् । तदर्थ समितिको उपाध्यक्षमा विष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेजु, उपमहामन्त्रीमा मनोजकुमार थापा र भगवती […]

प्यूठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

२३ कात्तिक, काठमाडौं । प्युठानमा तेजबहादुर पुनको अध्यक्षतामा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा भएको कार्यक्रमबाट ११ सदस्यीय जिल्ला क्रिकेट संघ तदर्थ समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाध्यक्षमा आशिष श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा महेन्द्र विक, उमेश घर्तीमगर, मिलन […]

नेपाल स्काउटको तदर्थ समिति खारेज

१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो । भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले […]

धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । आईतबार धादिङ बेसीमा भएको भेलाले दीपेश कँडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्यता प्राप्तको लागि धादिङलाई बाटो खुलेको छ । लामो समयदेखि धादिङ क्रिकेट विकासमा सक्रिय रुपमा लागि परि रहेका युवा क्रिकेटप्रेमी दीपेश […]

दीपेश कँडेलको अध्यक्षतामा धादिङ क्यानको तदर्थ समिति गठन

६ भदौ, धादिङ । दीपेश कँडेलको अध्यक्षतामा नेपाल क्रिकेट संघ, धादिङको तदर्थ समिति गठन भएको छ । धादिङबेसीस्थित क्रिक रिसोर्टमा आइतबार भएको भेलाले कँडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । जिल्ला तदर्थ समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा […]