‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र

सम्बन्धित सामग्री

स्थाननाममा राजनीति

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ २०७८ मा संसदमा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को ‘पपुलिष्ट’ बजेट एउटा सांस्कृतिक कारण थपिएर पनि चर्चित भयो । बजेटको बुँदा नम्बर ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरिएको उद्घोष थियो । लोकले जानेकै कुरा हो, वाइडबडी जहाज खरीद घोटाला […]

मनपरेका व्यक्तिको नाममा विमानस्थलको नामाकरण

अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/७९ को बजेट वक्तव्यमा ताप्लेजुङको ऐतिहासिक सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र प्रस्तावित चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ विमानस्थल नामकरण गर्ने योजना सार्वजनिक गरेपछि विवाद र बहस भइरहेको छ । राजनीति र …

“रवीन्द्रको अनुहारमा मुलुकको विकास र समृद्धि झल्कन्थ्यो”

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी विकासको संवाहक साथै एक दूरदर्शी नेताको रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताहरूले चर्चा गरेका छन् । अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा वैशाख २२ गते बुधबार पोखरामा आयोजित ‘विकास समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीमा वक्ताहरूले अधिकारीको बहुआयामिक व्यक्तित्वको चर्चा …

कास्की २ मा ह्याट्रिक भर्सेस ब्रेकर

रवीन्द्र अधिकारी र देवराज चालिसेको राजनीतिक पृष्ठभूमि विद्यार्थी राजनीति हो । दुवैले त्रिभुवन विश्वविद्यालयको सभापति हुँदै पार्टी राजनीतिक यात्रा तय गरेका हुन् । कास्कीमा सबैको ध्यान अहिले क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित छ । यहाँ वाम गठबन्धनका तर्फबाट एमाले नेता रवीन्द्र अधिक