राजनीति, विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ : “स्मृतिमा रवीन्द्र अधिकारी”

बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र भावी पुस्तालाई तिनका योगदानबारे सम्झाउन गरिने यस सिर्जना कर्मले इतिहासको पनि संरक्षण गर्न भूमिका खेल्छ । प्रौढ व्यक्तिको लामो इतिहास होला, युवाको छोटो, तथापि ती समाजका सम्पत्ति हुन् र यस्तो प्रकाशन कठिन काम भए पनि अनिवार्य देखिन्छ । नेपाली राजनीतिमा कमै मात्र …