तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ २०७८ मा संसदमा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को ‘पपुलिष्ट’ बजेट एउटा सांस्कृतिक कारण थपिएर पनि चर्चित भयो । बजेटको बुँदा नम्बर ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरिएको उद्घोष थियो । लोकले जानेकै कुरा हो, वाइडबडी जहाज खरीद घोटाला […]