कास्की २ मा ह्याट्रिक भर्सेस ब्रेकर

रवीन्द्र अधिकारी र देवराज चालिसेको राजनीतिक पृष्ठभूमि विद्यार्थी राजनीति हो । दुवैले त्रिभुवन विश्वविद्यालयको सभापति हुँदै पार्टी राजनीतिक यात्रा तय गरेका हुन् । कास्कीमा सबैको ध्यान अहिले क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित छ । यहाँ वाम गठबन्धनका तर्फबाट एमाले नेता रवीन्द्र अधिक

सम्बन्धित सामग्री

रवीन्द्रले ह्याट्रिक गरेको कास्की-२ मा अग्रता लिने माधव कँडेल को हुन् ?

५ मंसिर, पोखरा । नेकपा एमालेको गढ मानिएको कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । यो क्षेत्रमा एमाले उम्मेदवार विद्या भट्टराईले सुरुदेखि नै अग्रता लिने धेरैको अनुमान थियो । तर सोमबार …

कास्कीको चुनावी हिसाब : सबैले गर्छन् जित्ने दाबी

पोखरा : तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत वर्षको फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि आगामी मंसिर १४ मा उनको क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविन्द्रको ह्याट्रिक क्षेत्र कास्की २ मा यस पटक उनकै श्रीमतीसहित २१ जना चुनावी मैदानमा छन्। विगतको चुनावी अंकगणित गर्ने हो भने यहाँ सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष...

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

अधिकारीको 'ह्याट्रिक' दाउमा चालिसेको चुनौती

सडक, शिक्षित जमात र राजनीतिक चेतना बढेका निर्वाचन क्षेत्रमा मतदाताको स्वविवेक निर्णायक हुन्छ । यस्तो अवस्थामा उम्मेदवारले दिने आश्वासन र मतदाताका प्रश्नको जवाफ सहज हुँदैन । यही अनुभव गरिरहेका छन् कास्की २ बाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी उम्मेदवार एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे ।