धनगढी उप–महानगरको प्रारम्भिक मतगणना : स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि

धनगढी, ३१ वैशाख : धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

सम्बन्धित सामग्री

धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी

सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त […]

गोपाल हमालको जितमा उत्साहित धनगढी (तस्बिरहरु)

धनगढी – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी नृप वडलाई १२ हजार ४८ मतको अन्तरले पराजित गर्दै हमाल मेयरमा विजयी भएका हुन्। उनले २६ हजार ८६४ मत पाउँदा उनका प्रतिस्पर्धी धनगढीका निवर्तमान मेयर नृप वडले १४ हजार ८१७ मत मात्रै पाए। हमालको जितसँगै धनगढीमा विजय […]

धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो । उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।   एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याउनुभयो । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो । यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी शा...

धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र […]

धनगढी अग्रता बढाउँदै गोपाल हमाल, कांग्रेसका नृप साढे तीन सय बढी मतले पछि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन् ।

धनगढी उपमहानगरमा स्वतन्त्रले अग्रता बढाए

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १ हजार १५३ मत गन्दा हमालले ५२४ मत ल्याएका हुन् । धनगढीमा सत्तारुढ दलको गठबन्धन रहेको छ ।धनगढी उप-महानगरको स्थिति :गोपाल हमाल ( स्वतन्त्र ) : ५२४नृप बहादुर ओड ( काँग्रेस ) : ३३७रणबहादुर चन्द ( एमाले ) : ४९

धनगढीमा गोपाल हमाल : विद्रोही र स्वतन्त्र मतदाताको भर

२७ वैशाख, धनगढी । सुदूरपश्चिम नेपालका चर्चित व्यवसायी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा दोस्रो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए । बीचमा केही समय हिन्दु राष्ट्र पक्षधर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले त्यो जिम्मेवारी छाडेर […]

धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार

अघिल्लो चुनावमा पराजय भएर पनि पुनः उठ्दा तपाईंलाई धनगढीवासीले किन भोट दिने ? मेरो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणमा भिजेको छु । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो । सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई […] The post धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन

धनगढी । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका व्यवसायी गोपाल हमाल यस पटक पुनः उ्रम्मेदवार बनेका छन् । ०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, स्वतन्त्र उम्मेदवार हमाल, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । तर, मुख्य प्रतिस्पर्धा काँग्रेस उम्मेदवार नृपबहादुर वड र स्वतन्त्र […] The post स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक.