अघिल्लो चुनावमा पराजय भएर पनि पुनः उठ्दा तपाईंलाई धनगढीवासीले किन भोट दिने ? मेरो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणमा भिजेको छु । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो । सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई […]
The post धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.