धनगढी – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी नृप वडलाई १२ हजार ४८ मतको अन्तरले पराजित गर्दै हमाल मेयरमा विजयी भएका हुन्। उनले २६ हजार ८६४ मत पाउँदा उनका प्रतिस्पर्धी धनगढीका निवर्तमान मेयर नृप वडले १४ हजार ८१७ मत मात्रै पाए। हमालको जितसँगै धनगढीमा विजय […]