संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति पौडेलको निधन

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेलको निधन भएको छ। पहिलो राष्ट्रियसभाका सदस्यसमेत रहेका पौडेलको शनिबार बिहान पशुपतिस्थित बैद्यखानामा ७७ वर्षको उमेरमा निधन भएको हो। पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो। ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएपछि शिक्षण अस्पताल लगिएको थियो।त्यहाँबाट सिनामंगलस्थित मेडिकल कलेजमा लगिएकोमा अवस्था नाजुक बनेपछि पौडेलले आफूलाई पशुपतिना

सम्बन्धित सामग्री

तीन विश्वविद्यालय उपकुलपति विहीन

२० फागुन, काठमाडौं। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ । पुर्वाञ्चल र सुदूरपश्चिम १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति विहिन बनेको हो । सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको […]

उपकुलपति बराल एक्लैले सुधार गर्न सक्लान् त्रिवि ?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पाएको छ। गत बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा केशरजंग बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेपछि शुक्रबार नै कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा उनले पदभार ग्रहण गरिसकेका छन्। त्रिविको उपकुलपति रिक्त भएको झण्डै ४ महिनापछि सरकारले बराललाई भिसी नियुक्त गरेको हो। उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपतिको पद रिक्त थियो।उपकु

को बन्लान् त्रिविको उपकुलपति ?

त्रिविका एक अधिकारीका अनुसार प्रचण्डले बराललाई उपकुलपति बनाउन चाहेका छन् । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत हुन् ।

चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुको आग्रह

२६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिलाई चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुले आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जंग शाहले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिविलाई थप समय नेतृत्वविहीन नबनाउन अनुरोध गरेका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको […]

मध्यपश्चिम विश्वविद्यालयले पनि माग्यो उपकुलपति

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार एक सूचना जारी गर्दै उपकुलपतिका लागि पहिलो पटक दरखास्त आव्हान गरेको हो।...

बाहिरबाट उपकुलपति कति सम्भव ?

तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्य अवधि माघ १७ गते सकिएको थियो। नयाँ उपकुलपति नियुक्ति तत्काल गर्नुको साटो उनै भुसाललाई फेरि तीन महिना म्याद थप गरिएको छ।...

बाहिरबाट उपकुलपति कति सम्भव ?

तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्य अवधि माघ १७ गते सकिएको थियो। नयाँ उपकुलपति नियुक्ति तत्काल गर्नुको साटो उनै भुसाललाई फेरि तीन महिना म्याद थप गरिएको छ।...

आवेदकभन्दा बाहिरका उपकुलपति बनाउन सम्भव छ ?

१२ माघ, काठमाडौं । देशकै जेठो विश्वविद्यालय तीन महिनादेखि निमित्त उपकुलपतिको भरमा छ । १६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा रेक्टर प्रा.डा.शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गरेको थियो । निमित्त उपकुलपति भुषालको कार्यकाल पाँच दिन मात्रै बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट प्रक्रियाले आमरुपमा विश्वास […]

विश्वविद्यालयमा राजनीति बन्द हुनुपर्छ : उपकुलपति सिंह

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयमा दैनिकजसो हुने दलीय राजनीति पूर्णरूपमा बन्द हुनुपर्ने बताएका छन्।उपकुलपति सिंहले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले ‘सोनसिक साझा मंच–भाग ३’ मा मध्य–पश्चिम विश्वविद्यालयका उपकुलपति  सिंहसँग गरेको संवादमा उनले यस्तो बताएका हुन्।सिंहले आफ्नो नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको सुधारका प्रयत्नहरू विस्तृत

बीपीका उपकुलपति कारबाहीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया...