आवेदकभन्दा बाहिरका उपकुलपति बनाउन सम्भव छ ?

१२ माघ, काठमाडौं । देशकै जेठो विश्वविद्यालय तीन महिनादेखि निमित्त उपकुलपतिको भरमा छ । १६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा रेक्टर प्रा.डा.शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गरेको थियो । निमित्त उपकुलपति भुषालको कार्यकाल पाँच दिन मात्रै बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट प्रक्रियाले आमरुपमा विश्वास […]

सम्बन्धित सामग्री

ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन

ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्शीत बनाउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।...

राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?

के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?   सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ । यस...

जब बीचसडकमै घर बनाउन थालियो…

२८ असार, दाङ । दाङमा सार्वजनिक सडकको बीचमै घर बनाउन थालेपछि विवाद बढेको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० स्थित सौरिकुला सडकखण्डमा स्थानीय सुकदेव लहरेले सडकको बीचमै घर बनाउन जग खनेपछि विवाद सिर्जना भएको हो । सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा उनले केही दिनअघिमात्र आफ्नो जग्गा पर्ने भन्दै बिच सडकमा घर बनाउन खाडल खनेका […]

परिचयपत्र बनाउन झमेला

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर

माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन म

स्थानीय तहले किन बनाउन सकेनन् आफ्नै कानुन ?

काठमाडौँ – स्थानीय तहले आफ्नो कानुन आफैं बनाउन सक्छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत रहेको स्थानीय तहले आफ्नो कानुन आफैँ बनाउन सक्ने अधिकार नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको छ। तर, आफ्नो कानुन आफैं बनाउन सक्ने बलिया र शक्तिशाली स्थानीय तहमा यो अधिकारकै प्रयोग हुन सकेको छैन। कानुनले दिएका अधिकारको अभ्याससमेत […]

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्...

म छोरालाई बुद्ध बनाउन खोज्छु

जति सजिलो छ रहर बनाउन, त्यति सजिलो छैन घर बनाउन। म छोरालाई बुद्ध बनाउन खोज्छु छिमेकी खोजिरहेछ हिटलर बनाउन।...

आफ्नै जग्गा आफ्नो बनाउन मन्त्रिपरिषद्को निर्णय

गुल्मीका सर्वसाधारण आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएका छन् । जिल्लाको मालिका गाउँपालिकाका स्थानीय धनु गिरि, मदन गिरि र धनीराम अर्यालले आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएको गुनासो गरे ।स्वास्थ्यचौकी बनाउन स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गामा स्वास्थ्यचौकी नबनेपछि उनीहरूले जग्गा फिर्ता गर्न चाहे पनि मन्त्रिपरिषद्को निर्णय कुर्न […]