पोखरी संरक्षणमा स्थानीय

तनहुँको व्यास नगरपालिका–१४, रुम्सीका बासिन्दाले करिब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

५ फागुन, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब […]

पोखरी माहात्म्य!

महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि...

भक्तपुरमा पोखरी पदयात्रा

काठमाडौं । भक्तपुरका पोखरीहरुमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पोखरी पदयात्रा गरेको छ । भक्तपुर नगरपालिकाका १० वटै वडामा केही मिनेटकै दूरीमा पोखरी भेटिन्छन् । ‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । पदयात्राका क्रममा १६ वटा पोखरीको […]

मनै लोभ्याउने जनकपुरका पोखरी (तस्बिरहरु)

जनकपुरधाम – पोखरी नै पोखरी भएको सहर हो जनकपुरधाम। कुनै बेला ‘५२ कुट्टी र ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा अहिले अधिकांश पोखरी लोप हुने अवस्थामा पुगेका छन्। केही अतिक्रमणमा परेका छन् भने केही पोखरी कुरुप अवस्थामा छन्। धार्मिक एवं ऐतिहासिक पोखरीलाई उत्पादनसँग जोड्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना भएता पनि तीन वटै […]

टौदह पोखरी

काठमाडौँ,११ पुष । किर्तिपुर नगरपालिका– ६ मा अवस्थित टौदह पोखरी । यस पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौँ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन । यो पोखरी श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

मधेश प्रदेश : पोखरी सौन्दर्यीकरणको नाममा अनियमितता

मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण कार्यक्रमको नाममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । केही दिनअघि महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणमा करोडौँ रुपैयाँ अनियमितता भएको सो प्रतिवेदनमा उल्लेख छ । ती पोखरीको सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत २३ करोड ९० लाख

पौडी पोखरी खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका […]

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङ, १२ भदौ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी-रासस

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण

गुल्मी : जलाधार संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले एक गाउँ एक सुक्खा पोखरी निर्माणको अभियान चलाएको छ। पानीका मुहानहरु सुक्दै गएकाले जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण अभियान गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताए।सुक्खा पोखरी निर्माण गर्दा पानीका मुहानहरु पनि नसुक्ने र पशुपन्छीका लागि सहज रुपमा पानीको व्यवस्था हुने थापाले बताए। गाउँपालिकाभित्र उपभोक्ता समिति गठन गरी करिब १५ वटा सुक्खा पोखरी निर्माण गरिसकिएको छ। एउटा पोखरी निर्माण गर्न करिब चार लाख रुपैयाँ लाग्ने छ। जसमध्ये तीन