अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे।...
त्यो रात मैले सराब पिएको थिइनँ, न त बेहोस हुने गरी घोट्टा नै सेवन गरेको थिएँ । चोर, पाकेटमार, जोगी सन्त महन्त, महिला र पुरुषबाट घेरिएर पनि म एक्लो तर स्वाधीन भएको अनुभूति गरे ।
समस्यामा परेका आफ्ना नागरिकलाई राज्य छ, सरकार छ अनि लोकतन्त्र पनि रहेछ भन्ने अनुभूति दिलाऊ । लोककल्याणकारी राज्यमा जनता बेसहारा हुँदैनन् । सबको सहारा सरकार हुन्छ, त्यो नै लोकतन्त्र हो ।
काठमाडौं । सन् १९७३ को अप्रिल ३ मा म्यानहटनस्थित सिक्स्थ एभिन्यूको फुटपाथमा उभिएर मार्टिन कूपरले इँटाको आकारको एउटा उपकरणबाट पहिलो पटक फोनकल गरे । उनले उक्त मोबाइल फोनबाट पहिलो कल गरेका व्यक्ति तिनै थिए जोसँग उनले त्यहीँ उपकरणको विकास गर्नमा प्रतिस्पर्धा गरेका थिए । तत्कालिन मोटोरोला कम्पनीमा इन्जिनियर रहेका कूपरले एटी एण्ड टी कम्पनीको स्वामित्वमा रहेको […]
निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षका भए। आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे। मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भएर मतदान गर्दै आएका छन्। तर गाउँमा विकासको परिवर्तन नहुँदा उहाँ चिन्तित छन्। यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न […]
काठमाडौँ,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरे । प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिए । […]
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि प
इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गलत नेतृत्वको कारण संघीयता र गणतन्त्र अप्ठ्यारोमा परेको बताएका छन्।सूर्योदय नगरपालिका ९ रमफोकको शारदा आधारभूत विद्यालयमा मतदान गरेपछि उनले यस्तो बताएका हुन्। उनले नागरिकले विकासको अनुभूति गर्न नपाएको प्रतिक्रिया दिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी गरे । उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए
वषौं पहिला वीरेन्द्रनगर नगरपालिका–१० स्थित शान्ति परियारका परिवारले आत्महत्याको प्रयास गरे। कारण, ‘हलिया प्रथा।’ हलिया प्रथा गरेर दैनिकी गुजारा चलाउँदा चलाउँदै अपहेलित महसुस भएपछि पाँच जनाको परिवारले आत्महत्याको बाटो रोज्यो। उक्त परिवार अत्महत्याको प्रयास...