डायरी अफ शिवरात्रि

त्यो रात मैले सराब पिएको थिइनँ, न त बेहोस हुने गरी घोट्टा नै सेवन गरेको थिएँ । चोर, पाकेटमार, जोगी सन्त महन्त, महिला र पुरुषबाट घेरिएर पनि म एक्लो तर स्वाधीन भएको अनुभूति गरे ।