लक्ला विमानस्थल तीन दिनदेखि ठप्प, पर्यटक अलपत्र

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मनसुन सुरु भएसँगै लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा ...

सम्बन्धित सामग्री

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

रामेछापमा अलपत्र परेका पर्यटकहरु फाप्लु विमानस्थलमा

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल हुँदा रामेछाप विमानस्थलमा करिब २ हजार बढी पर्यटक अलपत्र भएका थिए । अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरूको ओहिरो लागेको छ ।सोमबार […]

चौबीस सय पर्यटक अलपत्र

पर्यटकीय सिजनको सुरुवातमै मौसम प्रतिकूल हुँदा खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटक मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ ।

लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, डेढ सय पर्यटक अलपत्र

सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएकाे आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ । ...

पोखराबाट उडेनन् जहाज, पर्यटक अलपत्र

पोखरा : मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने शनिबारको कुनै पनि उडान भएको छैन।  हुस्सु लागेकाले विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ। ‘यहाँको मौसममा भिजिबिलीटी नै छैन,’ पोखरा विमानस्थलका भोला गुरागार्इँले भने, ‘अरु दिन बिहान ११ बजेसम्म २० वटा फ्लाइट भइसक्थ्यो।...

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र

इन्डोनेसिया :  इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन्। बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन्। वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरू आउने गर्दछन्। शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ। यसका कारण आकासमा...

लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, पर्यटक अलपत्र :: Pahilopost.com

सोलुखुम्बु : पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्।  बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए। उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय