सोलुखुम्बु : पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्।
बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए। उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय