प्रदेश सभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

नेकपा (माओवादी केन्द्र)को तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य रहेका दिपेश थारुले राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयर पदमा उम्मेदवारी दिएका छन्।...

सम्बन्धित सामग्री

प्रदेश सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा ६४८ मतले पछाडि

४ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा ६ सयभन्दा बढी मतले पछि परेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देबेन्द्रकुमार यादवसँग ६ सय ४८ मतले पछि परेका हुन् । यादवले ३ हजार ३५५ मत पाउँदा कुशवाहाले २ हजार […]

मेयरमा उठ्न प्रदेश सभा सदस्य स्थापितद्वारा राजीनामा

मकवानपुर – वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनका लागि उहाँले आज आइतवार प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनुभयो । यही वैशाख ३० गते हुने पालिका चुनावमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्न स्थापितले आज राजीनामा दिनुभएको हो । उहाँले भोलि सोमवार उम्मेदवारी दिने हुनुभएको छ ।  मेयरमा उम्मेदवारी दिन लाग्नु भएका स्थापितले आफ्नो योजनाका साथ काम गर्ने बताउनुभयो ।&nb...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...

काठमाडौँकाे मेयरमा उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।

मेयरमा उम्मेदवारी दिन मन्त्रीबाट राजिनामा

मेयरमा उम्मेदवारी दिन मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा दिएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका यादवले शुक्रबार साँझ पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० ...

भरतपुरको मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

चितवन- भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् ।  ३० वैशाखमा हुन […]

भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उहाँले बिहीबार राजीनामा दिनुभएको हो । नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएको हो । ३० बैशाखमा हुन लागेको […]

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।  सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्व...

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।  सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्व...

धनगढी उपमहानगरको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

१९ फागुन, धनगढी । विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट हालै राजीनामा दिएका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले बिहीबार धनगढीमा घोषणा सभा आयोजना गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०७४ […]