टुकुचाको पानी थापाथलीमा प्रशोधन गरिने, मन्त्री झाँक्रीले गरिन् शिलान्यास

काठमाडौं । काठमाडौंको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । थापाथलीमा बन्न लागेको पानी प्रशोधन केन्द्रको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्याश गरिन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत वागमती सुधार आयोजनाद्वारा एशियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलब ३ एमएलडी प्रशोधन […]

सम्बन्धित सामग्री

फोहोर पानी प्रशोधन केन्द्र उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।२०५३ सालमा गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणका कारण बागमती नदी र यसका सहायक नदीलाई उपत्यकाभित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्न प्रशोधन केन्द्रको स्थापना भएको हो ।नेपाल सरकारको १५औं योजना अनुसार प्रशोधनसहितको […]

मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक

खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् ।मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्ण कदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पूरा गर्ने बताए । मन्त्री चौधरीले २ पटकसम्म […]

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति

काठमाडौँ-  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने […]

मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको सालिक शिलान्यास

खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् । मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्ण कदको सालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौँबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पुरा गर्ने बताएका हुन् ।खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री भएका स्वर्गीय कृष्ण प्रसाद

फोहोरको समस्या झनै विकराल भयो : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताएकी हुन् । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् ।मन्त्री झाँक्रीले […]

गरिबी निवारणमा गर्नुपर्ने लगानी फोहोर व्यवस्थापनमा भइरहेको छ : मन्त्री झाँक्री

९ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गरिबी निवारणमा लगाउनुपर्ने राज्यको स्रोत साधन फोहोर व्यवस्थापनमा लगाउनुपरेको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएकाले फोहोर व्यवस्थापनमा लगानी बढेको उनको भनाइ छ । मन्त्री झाँक्रीले काठमाडौंको […]

काठमाडौंमा जसले फोहोर गर्छ उसैसँग पैसा उठाउनुपर्छ : मन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्। बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन्उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्।उनले फोहोर घरबाट चोक र ख

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन […]

सहरमा फाेहरकाे समस्या झनै विकराल बन्दै गयाे : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहरको समस्या झनै विकराल बन्दै गएको बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डौमा टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताउनुभएको हो । उहाँले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताउनुभयो ।  फोहर गर्नेसँगै रकम उठाएर फोहरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीको भनाइ छ । उहाँले फोह...

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् । उनले  फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् ।  फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर