मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक

खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् ।मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्ण कदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पूरा गर्ने बताए । मन्त्री चौधरीले २ पटकसम्म […]