शिक्षकका योगदान र समस्या सुनाउन केन्द्रित

समाजमा शिक्षकले पुर्‍याएको योगदानको कदर गर्दै शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ ।

सम्बन्धित सामग्री

‘युवा जनशक्ति परिचालन गर्नसके आर्थिक विकासमा योगदान पुग्छ’

काठमाडौं- एसियाली विकास बैंकका पूर्वअध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन् । चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)संग […]

भ्रष्टाचार नियन्त्रणमा दाताको योगदान

भ्रष्टाचार विश्वकै साझा समस्या हो । प्रायः धेरै देशका राजनीतिज्ञ, कर्मचारी, व्यापारी, उद्योगपतिलगायत सचेत नागरिकसमेत भ्रष्टाचारमा लिप्त भएको पाइन्छ । कतिपय स्थानमा यो पहिचान नै गर्न सकिएको छैन भने भ्रष्टाचारीलाई प्रोत्साहित गर्ने समेत गरेको पाइएको छ । यदि यसलाई निस्तेज गर्ने प्रकारका नीति, कानुन र संरचनाको निर्माण गर्दै प्रतिबद्ध नहुने हो भने समाजलाई अत्यन्त प्रदूषित […] The post भ्रष्टाचार नियन्त्रणमा दाताको योगदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वास गन्हाउने समस्या ६० प्रतिशत समाधान गर्न विहान खाली पेटमा पानी पिउन सुझाव

कतै तपाईको स्वास गन्हाउने समस्या त छैन ? बिहान खाली पेटमा एक गिलास पानी पिउनु बिहानको स्वास गन्हाउने समस्या कम गर्ने प्रभावकारी तरिका भएको अनुसन्धानले देखाएको छ । इन्टरनेशनल जर्नल अफ डेन्टल हाइजीनमा प्रकाशित एक अनुसन्धानले पनि खालीपेटमा एक गिलास पानी पिउनाले सासको दुर्गन्धमा योगदान गर्ने ६० प्रतिशत तत्व हटाउन मद्दत गर्ने निचोड निकालेको थियो […]

अर्थतन्त्रमा समस्या छन्, तर त्यसलाई चिर्न सकिन्छ : अर्थमन्त्री

१७ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्या रहे पनि काबु बाहिर नरहेको भन्दै त्यसलाई चिर्न सकिने बताएका छन् । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रमा समस्या छन् । आस्वस्त पार्न चाहन्छु, समस्या काबु बाहिर छैनन्, समस्या चिर्नेछौं ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग मार्फत अर्थतन्त्रमा भरपुर योगदान पुग्ने […]

विजयपछि गोकुलले भने- देशको बेरोजगारी समस्या समाधानमा काम गर्छु

काठमाडौं : काभ्रे २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले देशको बेरोजगारीको अवस्थालाई हटाउन पहल गर्ने बताएका छन्। विजय भएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाए।‘नेपालमा जुन हिसाबले बेरोजगारको समस्या बढेको छ,त्यसलाई समाधान गरेर आम युवा पंक्तिलाई राष्ट्र निर्माणमा,राष्ट्रिय उत्पादकत्व वृद्धिमा योगदान गर्न हाम्रो तर्फबाट कोसिस गर्नेछौँ, हाम्रो मूल्यमान्यता,राष्ट्रिय एकतालाई उचाइको रूपमा लाने अभिभारा काँधमा आएको छ,’उनले भने।उनले सब

ज्यालादारी मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्नै समस्या

दैनिक ज्यालादारी मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समस्या देखिएको छ । कानुनी रुपमा ज्यालादारी मजदुरहरुलाई कोषमा आवद्ध गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि मजदूरहरुसँग निरन्तरता आयश्रोत नहुदाँ समस्या देखिएको हो । कोषमा आवद्ध हुने मजदुरहरुले ३ महिनासम्म निरन्तर दैनिक ११२ रुपैयाँ योगदान गनुपर्ने र ३ महिना भित्रमा कुनै दुर्घटना भए क्षतिपुर्ति वापत कुनै आर्थिक सहायता समेत नपाउने कानुनी व्यवस्था छ । मनोज पुरी रोजगार सेवाकी सञ्चालिका रीना पुरीले ज्यालादारी मजदुरहरुलाई सामाजिक सुरक्षा क

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गरिन्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् । उनले दीक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु-याउनु पर्ने बताए । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आव

अर्थमन्त्रीका शर्माले अनुसार यी हुन नेपाली अर्थतन्त्रमा देखिएको समस्या

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा लामो समयदेखि देखिँदै आएको समस्या खुलाएका छन्। उनले कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान खुम्चिँदै जानु अर्थतन्त्रको मूख्य समस्या भएको बताएका छन्। यस्तै, उद्योगभन्दा व्यापारमुखी लगानी, उद्योगमा बाह्य र आन्तरिक लगानीको अभाव जस्ता समस्या रहेको उनको भनाई छ। सँगै उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमीलगायत मुख्य समस्या रहेको उनको भनाई छ।

आफूलाई मानसिक समस्या भएको यसरी थाहा पाउन सकिन्छ !

काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ र सँगसँगै समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वास्थ्य छ भनेर हामीले बुझ्न सक्छौँ ।यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शङ्का गर्न सक्छौँ । अप्ठ्यारो...