कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार कृषि क्षेत्रले कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ । कुल ग्राहस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान पुर्याउँदै आएको कृषि क्षेत्रसँग सम्बन्धित नीति नियमहरू परिमार्जन नहुँदा किसानले दुःख झेल्नु परेको छ । यस्तै समस्या रासायनिक मल आपूर्तिमा देखिएको छ । सरकारले किसानलाई युरिया मल, डीएपी […]