काठमाडौँ । बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न राष्ट्रिय वाणिज्य बैङ्कले निर्देशन दिएको छ । बैङ्कले आजबिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ । बिरुवा कन्स्ट्रक्सनका शेयर धनीहरूमा काठमाडौँ महानगरपालिका वडा नं। ३४ नयाँबानेश्वरस्थित बिरुवा […]