कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ। रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि त्रिपक्ष्ीाय सम्झौतापत्रमा आइजेटएसएफका अध्यक्ष तथा इरानका निवर्तमान उपराष्ट्रपति डा.मोसिन मेरालिजाहेद, नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश…

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ । रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु […] The post गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिकेट रंगशाला निर्माण अलपत्र

पछिल्लो समय नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरका खेलमा एकपछि अर्को सफलता हात पार्दै जाँदा देशभित्र क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला नहुँदा खेलाडीले सोचेजस्तो तयारी गर्न पाएका छैनन ।तर नेपालमा त्यस्ता थुप्रै क्रिकेट मैदान छन् जहाँ न्यूनतम पूर्वाधार निर्माण गरेर पनि अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन सकिन्छ । त्यसैमध्यको एक हो, कोहलपुरको क्रिकेट […]

बेलझुण्डी रंगशाला : निर्माण सम्पन्न भएको तीनवर्ष भयो, अझै भएन हस्तान्तरण

तुलसीपुर, वैशाख ९ । दाङमा बहुउद्देश्यीय रंगशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन्। दाङ तुलसीपुर-१७ बेलझुण्डीस्थित रंगशाला निर्माण भएको तीन वर्ष हुँदा पनि हस्तान्तरण गरिएको छैन। एथ्लेटिक्स र फुटबल रंगशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए। ‘रंगशाला निर्माण भएको २०७६ सालमा हो’, […]

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौँ: मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन्। विराटनगरको सहिद रंगशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रंगशाला निर्माण सुरु गर्ने जानकारी दिए। मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल […]

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

चितवनको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाइने

काठमाडौं : सरकारले चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अगाडि बढाउने भएको छ। संघीय संसदका दुवै सदनलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमअन्तर्गत यसको घोषणा गरेकी हुन्।सो क्रममा गौतम बुद्ध रंगशाला निर्माणको बाँकी काम टुङ्गो लगाउन समन्वय र सहजीकरण गर्ने उल्लेख गरेकी छन्। उनले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण शुरु गर्ने बताएकी छन्।फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भन

राप्रपाको घोषणापत्र : आवश्यकताअनुसार स्थानीय तहमा रंगशाला निर्माण गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले खेलकुदका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।खेलकुदमा राप्रपाले आवश्यकता अनुसार स्थानीय तहहरुमा रंगशाला निर्माण गर्ने बताएको छ । त्यस्तै प्रत्येक वार्डमा खेल मैदानको निर्माण गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।स्थानीय प्रतिभाशाली खेलाडी र प्रशिक्षकले प्रशिक्षण र प्रोत्साहन दिने राप्रपाको प्रतिवद्धता छ ।

सुर्खेतमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ ।रंगशाला निर्माणका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच आइतबार सम्झौता भएको हो । यसलाई प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा घोषणा गरेको छ । निर्माण कम्पनी एमएसीजीले २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी ठेक्का […]

प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड

२३ असार, सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी आर्थिक […]