१ पुस, स्याङ्जा : स्याङ्जाको एउटै समूहले यसवर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो।
विगतमा कोदो …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्। ट्रम्पले सन् २०२१ को जनवरी ६ मा दिएको आफ्नो भाषणलाई ‘पानोरमा’ डकुमेन्ट्रीमा सम्पादन गरिएको विषयलाई लिएर बीबीसीविरुद्ध मानहानि मुद्दा दायर गरेका हुन्। फ्लोरिडा अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्। बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो। यद्यपि, बीबीसीले […]
भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा […]