क्रिकेट रंगशाला निर्माण अलपत्र

पछिल्लो समय नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरका खेलमा एकपछि अर्को सफलता हात पार्दै जाँदा देशभित्र क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला नहुँदा खेलाडीले सोचेजस्तो तयारी गर्न पाएका छैनन ।तर नेपालमा त्यस्ता थुप्रै क्रिकेट मैदान छन् जहाँ न्यूनतम पूर्वाधार निर्माण गरेर पनि अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन सकिन्छ । त्यसैमध्यको एक हो, कोहलपुरको क्रिकेट […]

सम्बन्धित सामग्री

गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको...

दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र

बैतडी : अन्तर्राष्ट्रियस्तरमा एकपछि नेपालले अर्को सफलता हात पारिरहेको छ। नेपालले हालै मात्र  युएईसंगको एकदिवसीय सिरिज हात पार्‍याे। तर, नेपाली राष्ट्रिय क्रिकेट टोली सधैँ उचित खेलमैदानकै अभावकाबीच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छ। नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको काम सुरु समेत भइ...