दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । ‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, […]