दयाहाङ र विपिन फुलवारीमा सँगै

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीलाई लामो समयपछि यसपटक तिहारमा दर्शकले नयाँ चलचित्र के घर के डरामा सँगै देख्न पाए । दयाहाङ र विपिनको सँयुक्त अभिनय रहेको के घर के डेराले यी दुई कलाकारका कारण पनि राम्रो व्यापार गरेको छ । यि दुई अभिनेतालाई फेरी सँगै अर्को चलचित्रमा आगामी ५ कात्तिकमा देख्न पाइने […] The post दयाहाङ र विपिन फुलवारीमा सँगै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘फूलबारी’को पहिलो पोस्टरमा बूढा विपिन र हँसिला दयाहाङ

काठमाडौं : रामबाबु गुरुङको निर्देशन रहेको नेपाली फिल्म ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको फिल्मको पोस्टर निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ। जसमा विपिन कार्की ढाका टोपी र फुलेको दाह्रीमा देखिएका छन् भने दयाहाङ राईको हँसिलो अनुहार देखिएको छ।अभिनेत्री प्रियंका कार्की गम्भीर मुद्रामा देखिएकी छन् भने अरुणा कार्की हाँसिरहेको देखिएकी छन्। शिल्पा मास्के र गौमाया

विपिन र दयाहाङको ‘के घर के डेरा’ को ट्रेलरमा के छ ?

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत देखिएका छन् । ट्रेलरमा दयाहाङ र सुरक्षाको आफ्नै घर किन्ने चाहनादेखि विपिनको घर लुकाएको प्रसंग समेटिएको छ । आकर्षक शैलीमा निर्माण भएको ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘के घर के डेरा’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले काठमाडौंमा घर बनाउन संघर्ष गर्नेहरुको कथा पेस गर्छ । डार्क कमेडी ड्रामालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । काठमाडौंमा घर बनाउन सपना देख्ने मध्यमवर्गीय परिवारको सपना, […]

‘के घर के डेरा’ पोस्टर : दयाहाङ र विपिनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर हुन्, जहाँ दयाहाङ राई र विपिन कार्की चित्रित छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म कात्तिक ४ गते प्रदर्शन हुँदैछ । काठमाडौंमा डेरा गरी बस्नेको दुःखजिलो जीवन चित्रण गर्ने फिल्ममा सुरक्षा पन्त, […]

‘के घर के डेरा’ को फष्टलुकमा यस्तो देखिए विपिन

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ४ कात्तिकमा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘फस्टलुक’ सार्वजनिक गरेको छ । फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक भएको हो ।सार्वजनिक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक तीन पोष्टर मध्य एकमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई–कोट र कालो चस्मामा सजिएका दयाहाङले आक

रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको क

विपिन र दयाहाङलाई लिएर ‘फूलबारी’ बनाउँदै रामबाबु, भदौदेखि सुटिङ

काठमाडौं । दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘फूलबारी’ निर्माणको औपचारिक घोषणा भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म छायांकनको तयारीबारे जानकारी दिइयो । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म अभिभावक र सन्तानबीचको सम्बन्धमा कथामा बन्न लागेको हो । फ्यामिली ड्रामा जनरामा बन्न लागेको फिल्ममा विपिन र अरुणा कार्की मुख्य […]

दयाहाङ र विपिनका दुई चलचित्र एकै दिन आउँदै, आफ्नैसँग प्रतिस्पर्धा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् । दशैं, तिहार, नयाँवर्ष जस्ता विशेष समय पारेर चलचित्र निर्मातारू आफ्नो चलचित्रलाई प्रदर्शन गर्ने गर्दछन् । यस्तै तिहारको समय पारेर ४ चलचित्रहरू एकैदिन प्रदर्शनमा आउने भएका छन् । जसमध्ये अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र परेका छन् […]

रामबाबुको फिल्ममा विपिन र दयासँगै

काठमाडौँ- नेपाली फिल्मको यो समयका पपुलरसँगै भूमिकालाई बाच्ने कलाकारमा पर्छन्, विपिन कार्की र दयाहाङ राई । यी दुईले केही फिल्ममा अभिनय गरेका छन् । लूट सिरिज, जात्रै जात्रा, के घर के डेरा पश्चात दया र विपिनलाई लिएर निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको तयारी थालेका छन् । यसोधा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा दया र विपिन तय […]

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र विपिन मुख्य भूमिकामा

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण हुने भएको छ । कमेडी तथा सोसल ड्रामा फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका हुनेछ । दुई वर्षअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएपनि निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको हो । निर्देशक खनालले कथावस्तु […]