दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

सम्बन्धित सामग्री

दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । ‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, […]