रसुवा– पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ । यही जेठ १३ गते मंगलबारदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा […]
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य अवकाश भएका छन्। प्रहरी नियमावली २०७१ अनुसार एआईजीको ५६ वर्षे उमेर हद पूरा भएसँगै उनी आज जेठ १० गतेदेखि अवकाश भएका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आचार्यको अवकाश भएको जानकारी प्रशासनलाई दिए। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले आचार्यलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ। […]
प्याराग्लाइडिङ व्यवसायीले भने जस्तो प्रविधिले काम गरेको छ कि छैन भनेर परीक्षण गर्न आफै प्याराग्लाइडिङमा उडेर पाइलटलाई क्षेत्राधिकार नाघ्न लगाएको उनले बताए।