चिरिबाबुको गुनासोः नेपालमा काम गर्न धेरै अफ्ठ्यारो छ, कानुनमा ह्रस्व दीर्घ नमिले समस्या

काठमाडौँ- ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् । आइतबार महानगरपालिकामा आयोजित विपद्