जब विमानस्थल प्रमुखले नै प्याराग्लाइडिङलाई ‘बाउण्ड्री क्रस’ गर्न लगाए...

प्याराग्लाइडिङ व्यवसायीले भने जस्तो प्रविधिले काम गरेको छ कि छैन भनेर परीक्षण गर्न आफै प्याराग्लाइडिङमा उडेर पाइलटलाई क्षेत्राधिकार नाघ्न लगाएको उनले बताए।